यथास्थिति जारी रहे ४७ सालको संविधान उल्टन सक्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थिति जारी रहे दुई हजार सत्चालिस सालको संबिधान उल्टन सक्ने चतावनी दिएका छन् । नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग आज विहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले संबिधान बिरुद्धका गतिविधिले भुईंको टिप्न खोज्दा पोल्टाको खस्ने स्थिती आउने तर्फ सचेत हुन आग्रह गरेका हुन् । सरकारमा सहभागी दलका नेताले नै अहिलेको संशोधन … Continue reading यथास्थिति जारी रहे ४७ सालको संविधान उल्टन सक्ने